back
NMB ad

एमालेले बाढी पहिरोमा पीडितलाई २५ हजार आर्थिक सहायता गर्ने

Kumari bank ad

काठमाण्डौं । नेकपा एमालेले हालै आएको बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई २५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई प्राकृतिक विपत्ति राहत कोषबाट यो रकम दिने निर्णय गरेको हो ।

एमालेले केन्द्रीय पदाधिकारी र सदस्य, सांसद र पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति लिएकाहरुबाट प्राकृतिक विपत्ति राहत कोषमा ५ हजारका दरले रकम जम्मा गर्ने निर्णय थरेको छ । साथै सहयोगका लागि अपील गरेको छ ।

एमालेले बाढी पहिरोबाट विस्थापित भएकाहरुका पुनःस्थापनाको व्यवस्था मिलाउन माग गरेको छ । साथै पीडितको उद्धार तथा राहतमा जुट्न पनि सबैलाई आहृवान गरेको छ ।

१४ साउन २०७३, ४।३०

वि.सं.२०७३ साउन १४ शुक्रवार १६:३१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...