back
Mega Long Ad

एमालेले बाढी पहिरोमा पीडितलाई २५ हजार आर्थिक सहायता गर्ने

काठमाण्डौं । नेकपा एमालेले हालै आएको बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई २५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई प्राकृतिक विपत्ति राहत कोषबाट यो रकम दिने निर्णय गरेको हो ।

एमालेले केन्द्रीय पदाधिकारी र सदस्य, सांसद र पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति लिएकाहरुबाट प्राकृतिक विपत्ति राहत कोषमा ५ हजारका दरले रकम जम्मा गर्ने निर्णय थरेको छ । साथै सहयोगका लागि अपील गरेको छ ।

एमालेले बाढी पहिरोबाट विस्थापित भएकाहरुका पुनःस्थापनाको व्यवस्था मिलाउन माग गरेको छ । साथै पीडितको उद्धार तथा राहतमा जुट्न पनि सबैलाई आहृवान गरेको छ ।

१४ साउन २०७३, ४।३०

वि.सं.२०७३ साउन १४ शुक्रवार १६:३१ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...