back
NMB ad

आजबाट सिजीको इओन ब्लेजगोल्ड मोबाइल बजारमा

Kumari bank ad

काठमाडौं । आजबाट सिजी मोबाइलले सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा ल्याएको छ । सो मोवाइलमा एण्ड्रोइडको मार्सम्यालो ६ दशमलव अपरेटिङ सिस्टम रहेको छ । मोबाइलको बजार मुल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको छ।

यो मोबाइलमा ५ इञ्चको डिस्प्ले र २ दशमलव ५ डि को आइपिएस प्रविधि छ । मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा र पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ । मोबाइलमा १ दशमलव ३ क्वाडकोर प्रोसेसरमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ । ८ दशमलव ६ मिलिमिटर पातलो रहेको यस मोबाइलमा १६ जिबिको र्‍याम छ भने ३२ जीबीसम्म बढाउन सकिने बताइएको छ ।
प्रकाशितः २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १३:२१ मा प्रकाशित

You can share this post!

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...