back
mega bank Ad
Hero Ad

आजबाट सिजीको इओन ब्लेजगोल्ड मोबाइल बजारमा

काठमाडौं । आजबाट सिजी मोबाइलले सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा ल्याएको छ । सो मोवाइलमा एण्ड्रोइडको मार्सम्यालो ६ दशमलव अपरेटिङ सिस्टम रहेको छ । मोबाइलको बजार मुल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको छ।

यो मोबाइलमा ५ इञ्चको डिस्प्ले र २ दशमलव ५ डि को आइपिएस प्रविधि छ । मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा र पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ । मोबाइलमा १ दशमलव ३ क्वाडकोर प्रोसेसरमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ । ८ दशमलव ६ मिलिमिटर पातलो रहेको यस मोबाइलमा १६ जिबिको र्‍याम छ भने ३२ जीबीसम्म बढाउन सकिने बताइएको छ ।
प्रकाशितः २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १३:२१ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...