back
mega bank Ad
Hero Ad

मेगा बैंकले ल्यायो तीजको अवसरमा ‘नारी लक्षित बचत खाता’

काठमाडौं । तीजको अवसर पारेर मेगा बैंकले महिलाहरुका लािग ‘मेगा नारी सिर्जनशील बचत खाता’ विशेष योजना ल्याएको छ ।
उक्त खातामा महिलाहरुले न्यूनतम ५ सय मौज्दातमा खाता खोल्न सक्छन् ।

उक्त खाता खोली भिसा डेबिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा २ प्रतिशत र भिसा डोमेस्टिक क्रेडिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा ५ प्रतिशत नगद फिर्ता गरिने बैंकले जनाएको छ ।

यो खातामा बाषिर्क साढे ३ प्रतिशत बाषिर्क व्याज प्रदान गर्ने बैंकले जनाएको छ । खाता खोलेबापत बैंकले भिसा कार्ड, एकाउन्ट विवरण सुविधा, मोबाइल बैंकिङ सेवाका साथै चेकबुक, अनलाइन बैंकिङ भने निःशुल्क दिने बताइएको छ । सेफ डिपोजिट लकर र डिमाण्ड ड्राफ्टमा २५ प्रतिशत छुटको व्यवस्था रहेको यो योजना सीमित अवधिसम्म मात्र संचालन गर्ने बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १५:४१ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...