back
NMB ad

मेगा बैंकले ल्यायो तीजको अवसरमा ‘नारी लक्षित बचत खाता’

Kumari bank ad

काठमाडौं । तीजको अवसर पारेर मेगा बैंकले महिलाहरुका लािग ‘मेगा नारी सिर्जनशील बचत खाता’ विशेष योजना ल्याएको छ ।
उक्त खातामा महिलाहरुले न्यूनतम ५ सय मौज्दातमा खाता खोल्न सक्छन् ।

उक्त खाता खोली भिसा डेबिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा २ प्रतिशत र भिसा डोमेस्टिक क्रेडिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा ५ प्रतिशत नगद फिर्ता गरिने बैंकले जनाएको छ ।

यो खातामा बाषिर्क साढे ३ प्रतिशत बाषिर्क व्याज प्रदान गर्ने बैंकले जनाएको छ । खाता खोलेबापत बैंकले भिसा कार्ड, एकाउन्ट विवरण सुविधा, मोबाइल बैंकिङ सेवाका साथै चेकबुक, अनलाइन बैंकिङ भने निःशुल्क दिने बताइएको छ । सेफ डिपोजिट लकर र डिमाण्ड ड्राफ्टमा २५ प्रतिशत छुटको व्यवस्था रहेको यो योजना सीमित अवधिसम्म मात्र संचालन गर्ने बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १५:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...