back
NMB ad

नागरिक लगानी कोषको सेयर किन्ने हैन त ? ५२ सय रुपैयाँको सेयर, ३५ सयमा मिल्दै !

Kumari bank ad
काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रकृया सुरु गरेको छ । बैंकले यसका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
बैंकले एक कित्ताको न्युनतम मूल्य ३५ सय रुपैयाँ तोकेको छ । बैंकको सेयर लिन इच्छुकले यसमा बढेर आवेदन दिनु पर्ने हुन्छ । आवेदन २१ दिनभित्र दिइसक्नु पर्छ ।
सेयरका लागि कम्तिमा २५ हजार कित्तासम्मको आवेदन दिनु पर्ने हुन्छ । बैंकले जारी गरेको सुचना अनुसार, सेयरमा आवेदन बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले मात्र दिन पाउँछन् । बजारमा कम्पनीको सेयर प्रति कित्ता ५२०० रुपैयाँमा बिक्री भइरहेको छ ।
१७ साउन २०७३, ९।००

 

वि.सं.२०७३ साउन १७ सोमवार ११:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...