back
mega bank Ad
Hero Ad

संसदमा प्रचण्डको प्रम ओलीलाई प्रश्न ‘कसरी कुन पैसा ल्याएर बनाउने ? स्रोत देखाइदिनुस्’

काठमाण्डौं । प्रधानमन्त्री बन्न लागेका माओवादी अध्यक्ष प्रचण्डले फास्ट ट्र्याक सरकारले नै बनाउने बताउँदै प्रश्न गरेका छन् ‘प्रधानमन्त्रीजी तपाईले के सोच्नु भएको छ रु कसरी कुन पैसा ल्याएर बनाउने रु स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सम्झाइदिनस् ।’

संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले ओलीले उठाएका प्रश्नहरुको जवाफ दिए । फास्ट ट्र्याक नेपाल सरकारले नै बनाउने निर्णयमा आफूहरुको स्वामित्व रहेको भन्दै उनले भने, ‘फास्ट ट्र्याक बनाउँछौं हामी । तपाईको जोडदार साथ चाहिएको छ । त्यो निर्णयमा हाम्रो स्वामित्व छ । राज्यले अगाडि बढाउँछ ।’

उनले अघिल्लो सरकारले जिल्ला जिल्लामा जहाँ बजेट छुट्टिएको छ, त्यो हुबहु कार्यान्वयन गर्ने बताए । बजेट नभएको ठाउँमा बजेटको व्यवस्था गरेर अझ जनमुखी बनाउन प्रयास गर्ने उनले बताए ।

प्रधानमन्त्री बन्दै गरेका प्रचण्डले दुई छिमेकी मुलुलक चीन र भारतसँग भएको नेपालको जनताका हितमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१९ साउन २०७३, १।३०

वि.सं.२०७३ साउन १९ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

लुम्बिनी प्रदेशमा एमाले पहिलो पार्टी, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:५१

बुटवल । लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल...

गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी हुँदा एकीकृत समाजवादी शून्य

गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी हुँदा एकीकृत समाजवादी शून्य

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:४६

काठमाडौं । बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा...

कांग्रेसलाई बाहिरै राखेर मिलिजुली सरकार गठन कति सम्भव ?

कांग्रेसलाई बाहिरै राखेर मिलिजुली सरकार गठन कति सम्भव ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:४१

काठमाडौं । प्रतिनिधिसभातर्फ प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।...

चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने

चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान गर्ने

वि.सं.२०७९ मंसिर १२ सोमवार १४:२७

काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले  ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित...