back
NMB ad

संसदमा प्रचण्डको प्रम ओलीलाई प्रश्न ‘कसरी कुन पैसा ल्याएर बनाउने ? स्रोत देखाइदिनुस्’

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री बन्न लागेका माओवादी अध्यक्ष प्रचण्डले फास्ट ट्र्याक सरकारले नै बनाउने बताउँदै प्रश्न गरेका छन् ‘प्रधानमन्त्रीजी तपाईले के सोच्नु भएको छ रु कसरी कुन पैसा ल्याएर बनाउने रु स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सम्झाइदिनस् ।’

संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले ओलीले उठाएका प्रश्नहरुको जवाफ दिए । फास्ट ट्र्याक नेपाल सरकारले नै बनाउने निर्णयमा आफूहरुको स्वामित्व रहेको भन्दै उनले भने, ‘फास्ट ट्र्याक बनाउँछौं हामी । तपाईको जोडदार साथ चाहिएको छ । त्यो निर्णयमा हाम्रो स्वामित्व छ । राज्यले अगाडि बढाउँछ ।’

उनले अघिल्लो सरकारले जिल्ला जिल्लामा जहाँ बजेट छुट्टिएको छ, त्यो हुबहु कार्यान्वयन गर्ने बताए । बजेट नभएको ठाउँमा बजेटको व्यवस्था गरेर अझ जनमुखी बनाउन प्रयास गर्ने उनले बताए ।

प्रधानमन्त्री बन्दै गरेका प्रचण्डले दुई छिमेकी मुलुलक चीन र भारतसँग भएको नेपालको जनताका हितमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१९ साउन २०७३, १।३०

वि.सं.२०७३ साउन १९ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...