back
mega bank Ad
Hero Ad

दाहाललाई मोदीको पहिलो बधाई !

Prachandaकाठमाडौँ | अन्ततः अनुमान र कौतुहलतालाई सहि सावित गर्दै नव निर्वाचित प्रधानमन्त्रीलाई भारत सरकारले पहिलो बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएका छन् । टेलिफोनबाट बधाई दिँदै मोदीले भारत भ्रमणको निम्तो समेत दिएका छन् । प्रधानमन्त्री निर्वाचित भएको आधा घण्टा नबित्दै मोदीले बाजी मारेका हुन् । यस अघि केपी ओली प्रधानमन्त्री निर्वाचित हुँदा पुष्प गुच्छा बोकेर एमाले मुख्यालय धुम्बाराहीमा कुरेर बसेका चिनियाँ राजदुतलाई उछिन्दै भोदीले टेलिफोन मार्फत बधाई दिएका थिए ।

वि.सं.२०७३ साउन १९ बुधवार १६:३६ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:३५

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...