back
NMB ad

सेयर बजारको राजनीति : त्यो विगत, यो वर्तमान, सूचक घट्ने क्रम जारी !

Kumari bank ad

काठमाण्डौं । मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्रीमा निर्वाचित भएको दिन आज दिन सेयर बजार १२.७५ अंकले घटेर १८१३.७२ अंकमा पुगेको छ ।

बजारका अधिकांश समूहहरु घटेपछि आज नेप्से रातो रंगले पोतिएको छ । यो साताको पहिलो दिनदेखि नै घटिरहेको नेप्से आज पनि घट्न पुगेको हो । यो दिन वाणिज्य बैंक समूहको सूचक साढे १३ अंकले घटेको छ । होटल समूहको १०.८९ अंकले, विकास बैंक समूहको ११ अकले, जलविद्यूत समूहको साढे १७ अंकले बीमा समूहको ३३.८२ अंकले, वित्त कम्पनी समूहको साढे १० अंकले, उत्पानमूलक समूहको ४१ र अन्य मसूहको सूचक ३.७६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज स्टक एक्सचेञ्जमा १ सय २४ कम्पनीका २४ लाख ९९ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

स्मरण रहोस् २०६५ भदौ १५ गते त्यसबेलासम्मकै उच्च ११७५ अंकमा रहेको नेप्से प्रचण्ड प्रधानमन्त्री भएकैबेला ०६५ फागुनमा घटेर ५ सय अंकको हाराहारीमा आएका थियो । अहिले पनि प्रचण्ड प्रधानमन्त्री हुने समय नजिकिँदै गर्दादेखि घटेको नेप्से प्रचण्ड प्रधानमन्त्री भएकै दिन पनि घटेर सुखद संकेत गरेन ।

१९ साउन २०७३, ३।४०

वि.सं.२०७३ साउन १९ बुधवार १६:५३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...