back
mega bank Ad
Hero Ad

कनकमणि दीक्षितको १८ रोपनी जग्गा अब सरकारले लिने !

ललितपुर । जिल्ला भूमिसुधार कार्यालय ललितपुरले कनकमणि दीक्षित परिवारको हदबन्दी भन्दा बढी भएको जग्गा सरकारको नाममा राख्ने निर्णय गरेको छ। भुमिसुधार कार्यालयको हिजो बसेको बैठकले दीक्षित परिवारको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गाको स्वामित्व सरकारले लिने निर्णय गरेको हो।

कार्यालयले उपमहानगरपालिका ललितपुरको वडा नम्बर ३ मा रहेको १८ रोपनी ३ आना जग्गा लिने ललितपुर भूमिसुधार कार्यालयका सूचना अधिकृत रत्नमान उदासले पहिलोपोस्टलाई बताए। ​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा कार्यालयले एक साताअघि कनकमणि दीक्षित, कमलमणि दीक्षित र कुन्दनमणि दीक्षितका नाममा सात दिने म्याद जारी गरेको थियो। दीक्षित परिवारले प्रमाण नजुटाएपछि जग्गा सरकारले लिने निर्णय गरेको हो।

२० साउन २०७३, १०।००

वि.सं.२०७३ साउन २० बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...