back
mega bank Ad
Hero Ad

इटाली भ्रमणमा भेटिएका राजारानी !

युरोप भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह इटाली पुगेका छन्। पत्नी कोमलसहित परिवारका अन्य सदस्यसहित युरोप भ्रमणमा निस्केका ज्ञानेन्द्र इटालीको एक रेस्टुरेन्टमा देखिएका छन्।  उनी  पत्नी कोमलसहित इटालीको एक रेस्टुरेन्टमा खाना खाइरहेको अवस्थामा भेटिएका हुन्।

आफ्ना नातिनातिनाको विदाको मौका पारेर घुम्न निस्केका पूर्वराजा ज्ञानेन्द्र दुई साता लामो भ्रमणका लागि केहीदिन अघि इटाली पुगेका हुन्।। इटालीमा रहेका पूर्वराजा शाहलाई पूर्वमिस नेपाल जेनिशा र उनका पति दिकेश मल्होत्राले रेस्टुरेन्टमा भेटेका छन् र भेटपछि सामूहिक तस्वीरसमेत खिचाएका छन्।

२० साउन २०७३, १०।००, तस्वीर दिकेश मल्होत्राको फेसबुक

वि.सं.२०७३ साउन २० बिहीवार ११:५५ मा प्रकाशित

You can share this post!

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

वि.सं.२०७९ असोज १४ शुक्रवार १५:५४

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को...