back
NMB ad

जागिरको खोजिमा हुनुहुन्छ, सिद्धार्थ क्यापिटलमा आवेदन दिनुहोस् !

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ क्यापिटल लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले एक जना प्रशिक्षार्थी व्यवस्थापक, एक जना एसिस्टेन्ट र एक जना विजनेस डेभलपमेन्ट एसिस्टेन्ट माग गरेको हो । तीन वटै पदका लागि स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्ने बताइएको छ । साथै अंग्रेजी र नेपाली भाषा लेखन र मौखिकमा पोख्त, कप्युटरसम्बन्धि ज्ञान भएको, अन्तरव्यक्तिगत सञ्चारमा दक्ष, सकारात्मक सोच र पुँजी बजारसम्बन्धि ज्ञान भएकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका व्यक्तिले ३ अगस्ट अर्थात् साउन २५ गतेभित्र कम्पनीको इमेल ठेगाना  [email protected] निवेदन पठाउनुपर्नेछ ।

  प्रकाशितः २०७३ साउन २१

वि.सं.२०७३ साउन २१ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...