back
mega bank Ad
Hero Ad

५ सय रुपियाँले महँगियो सुन

काठमाण्डौं ।   यो साता सुन प्रतितोला ५ सय रुपैयाँले बढे पनि चाँदी भने स्थिर रहेको छ। आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म ५९ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदी भने यो साता स्थिर रह्यो। बुधबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म घटेर ९ सय १० रुपैयाँमा झरेको छ। पहिलो दिन आइतबार पनि सोही मूल्यमै चाँदीको कारोबार भएको थियो।

यो साता सुनचाँदीको मूल्यले ३ वर्षयताकै उच्च रेकर्ड कायम गर्यो। २०७० भदौयता सुनको मूल्य ५९ हजार भन्दा तल रहेकोमा शुक्रबार ५९ हजार ५ सय रुपैयाँ पुगेको छ।

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १२:५६ मा प्रकाशित

You can share this post!

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...