back
mega bank Ad
Hero Ad

३२ वर्षीय पुरुषलाई पढेलेखेकी आमा चाहियो, मूल्य झण्डै दुइ करोड !

काठमाण्डौं । चीनमा खोजी भैरहेको छ एकजना सुशील, सभ्य तथा पढेलेखेकी आमाको । जहाँ एक ३२ वर्षी य पुरुषले एक आमा ग्रहण गर्न चाहन्छन् ।

उनले आफ्नो लागि आमा बन्न लायक महिलाका लागि झण्डै दुइ करोड रुपैयाँ बराबरको रकम समेत दिनेछन् ।

उनको अनौठो खोजी यत्तिमा मात्र रोकिनेवाला छैन । धर्ममाता स्विकार गर्नका लागि उनले एउटा शर्तको सूचि पनि बनाएका छन् । जसमा उनले आफ्नी हुनेवाला आमाका कतिपय योग्यताहरु तोकेका छन् ।

आमा बन्न चाहनेहरु कम्तिमा ५७ वर्षका हुनैपर्नेछ । साथै सुशिक्षित, रक्सी नपिउने तथा विदेश यात्राको राम्रो अनुभव भएका हुनुपर्नेछ ।

आमालाई ग्रहण गर्ने कुरा विश्वसनीयता तथा सहूलियतमा निर्भर हुने उनले बताएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १३:४२ मा प्रकाशित

You can share this post!

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं...

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...