back
Mega Long Ad

मलेसिया कामदारा पठाउन पुनः खुला

काठमाडौं । मलेसिया कामदारा पठाउन पुनः खुला भएको छ । अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय छ ।

अब नेपालसहित १५ वटा मुलुकबाट कामदार त्यहाँ जान सक्नेछन् । झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो ।यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गर्छ।मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ ।

यसअघि १४ वटा स्रोत मुलुकमा राखिएकोमा अब बंगलादेश पनि थपेर १५ पुर्यााइएको हो । बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मक रूपमा घाटा हुने भएको छ । आजको अन्नपूर्ण पोष्टबाट ।

प्रकाशितः २०७३ साउन २३

वि.सं.२०७३ साउन २३ आइतवार १०:५२ मा प्रकाशित

You can share this post!

कोरोना महामारी : विदेशमा थप १३ जना नेपालीको मृत्यु, यस्तो छ पछिल्लो अपडेट

कोरोना महामारी : विदेशमा थप १३ जना नेपालीको मृत्यु, यस्तो छ पछिल्लो अपडेट

वि.सं.२०७८ जेठ २४ सोमवार १९:०३

लण्डन । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विदेशमा थप...

काठमाडौं आईपुग्यो एनआरएनएले पठाएको थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर

काठमाडौं आईपुग्यो एनआरएनएले पठाएको थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर

वि.सं.२०७८ जेठ २३ आइतवार १०:४४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पठाएको थप ४...

एनआरएनए नागोयाको सचिवमा धादिङका रामकुमार थापाको उम्मेदवारी

एनआरएनए नागोयाको सचिवमा धादिङका रामकुमार थापाको उम्मेदवारी

वि.सं.२०७८ जेठ २१ शुक्रवार १६:११

काठमाडौं । गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय समिती नागोयाको...

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण  नेपाल पठाउने

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने

वि.सं.२०७८ वैशाख २६ आइतवार १२:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २...

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन

वि.सं.२०७७ माघ २५ आइतवार १७:४८

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप...

स्वरोजगार बन्दै पोर्चुगलमा रहेका नेपाली

स्वरोजगार बन्दै पोर्चुगलमा रहेका नेपाली

वि.सं.२०७७ माघ १५ बिहीवार १३:४१

पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय...