back
Mega Long Ad

आज सेयर बजारले १८०० अंक नाघ्यो, १ अर्ब ५३ करोडको कारोबार !

काठमाण्डौं । आज सेयर बजारले १८ सय नाघेको छ । सूचक बढेर १८०५ अंकसम्म पुगेको थियो भने अन्तिममा भने ३.८८ अंक घटेर कारोबार बन्द भएको छ । आज दिनभरीमा एक अर्ब ५३ करोड रुपैयाँको किनबेच भएको छ ।

होटल, विकास बैंक, फाइनान्स र अन्य सुचक हरियो भएरै बन्द भए । आज बैंकिङ ७.२६ अंकले घट्यो भने बिमा ५८.४ अंकले घटेर बन्द भयो । अन्य सुचक भने करिव १८ अंकले उक्लिएको छ ।

बजारमा एनबी बैंकको ११ करोड ५३ लाख, नेपाल बैंकको १० करोड ७६ लाख र सिद्धार्थ बैंकको १० करोड ६५ लाख रफैयाँको किनबेच भएको छ । एभरेष्ट बैंकको आठ करोड ७४ लाखको कारोबार भएको छ ।

माउन्ट मकालु, किसान माइक्रोफाइनान्स र कन्काइ विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओमी माइक्रोफाइनान्सको ९.६७ प्रतिशतले बढेको छ ।

२३ साउन २०७३, ४।००

वि.सं.२०७३ साउन २३ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

हुन्डीको असर देखियो रेमिट्यान्समा : वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषण घट्यो

हुन्डीको असर देखियो रेमिट्यान्समा : वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषण घट्यो

वि.सं.२०७८ असोज ७ बिहीवार १६:०७

काठमाडौं । चालु आर्थिक वर्षको सुरुसँगै विप्रेषण आप्रवाह (रेम्यिान्स) घटेको...