back
NMB ad

आज सेयर बजारले १८०० अंक नाघ्यो, १ अर्ब ५३ करोडको कारोबार !

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजारले १८ सय नाघेको छ । सूचक बढेर १८०५ अंकसम्म पुगेको थियो भने अन्तिममा भने ३.८८ अंक घटेर कारोबार बन्द भएको छ । आज दिनभरीमा एक अर्ब ५३ करोड रुपैयाँको किनबेच भएको छ ।

होटल, विकास बैंक, फाइनान्स र अन्य सुचक हरियो भएरै बन्द भए । आज बैंकिङ ७.२६ अंकले घट्यो भने बिमा ५८.४ अंकले घटेर बन्द भयो । अन्य सुचक भने करिव १८ अंकले उक्लिएको छ ।

बजारमा एनबी बैंकको ११ करोड ५३ लाख, नेपाल बैंकको १० करोड ७६ लाख र सिद्धार्थ बैंकको १० करोड ६५ लाख रफैयाँको किनबेच भएको छ । एभरेष्ट बैंकको आठ करोड ७४ लाखको कारोबार भएको छ ।

माउन्ट मकालु, किसान माइक्रोफाइनान्स र कन्काइ विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओमी माइक्रोफाइनान्सको ९.६७ प्रतिशतले बढेको छ ।

२३ साउन २०७३, ४।००

वि.सं.२०७३ साउन २३ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...