back
Mega Long Ad

तपाईसँग नेको इन्स्योरेन्सको सेयर छ ? ल्याउँदैछ शतप्रतिशत हकपद्र !

काठमाण्डौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो ।

कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ ।

कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक बराबर एकका दरले हकप्रद सेयर निस्कासन गर्ने व्यवस्थापन सल्लाहकार अशोककुमार खड्काले जानकारी दिए । हकप्रद जारी गर्ने एजेन्डा २०‍‍औ‌‌ बार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

कम्पनीको हेड अफिसहित २८ शाखा कार्यालय छन् । कम्पनीले हेड अफिसका लागि नयाँ भवन खरीद गर्ने प्रकृयामा रहेको विज्ञप्तिमा जनाएको छ ।

२५ साउन २०७३,९।००

वि.सं.२०७३ साउन २५ मंगलवार १०:४१ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

वि.सं.२०७८ असोज १० आइतवार १५:२७

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको...