back
Mega Long Ad

राजधानीको खानेपानीमा दिसा !

काठमाण्डौं । राजधानीमा उपयोग हुने खानेपानीमध्ये करिब आधा जतिमा दिसा मिसिएको भेटिएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

हैजा प्रसारको प्रमुख स्रोत खानेपानी भएकाले  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्यांकर, रिजर्भ ट्यांकी, जारलगायतबाट संकलित ९६ वटा पानीको नमुना परीक्षण गरेको थियो। तीमध्ये ४६ वटामा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको हो।

‘हामीले संकलन गरेकामध्ये झन्डै ५० प्रतिशत पानीको नमुना कोलिफर्मले प्रदूषित थिए,’ महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा।गुणनिधि शर्माले भने,‘पानीमा कोलिफर्म देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो।’

विश्व स्वास्थ्य संगठनका अनुसार हैजाले संक्रमित कसरब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित नभएपनि उनीहरुको दिसामा हैजा उत्पन्न हुने ब्याक्टेरिया १० दिनसम्म रहन सक्छ।

यो दिसा वातावरणमा गएर अरुलाई संक्रमित गर्छ। हैजा तथा झाडापखाला मुख्य रुपले खानेपानी, खाद्यपदार्थको माध्यमले फैलिने भए पनि खाना परीक्षण भने गरिएको छैन।

२५ साउन २०७३, ६।००

वि.सं.२०७३ साउन २५ मंगलवार १०:१२ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

हुन्डीको असर देखियो रेमिट्यान्समा : वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषण घट्यो

हुन्डीको असर देखियो रेमिट्यान्समा : वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषण घट्यो

वि.सं.२०७८ असोज ७ बिहीवार १६:०७

काठमाडौं । चालु आर्थिक वर्षको सुरुसँगै विप्रेषण आप्रवाह (रेम्यिान्स) घटेको...