back
NMB ad

एक सातामै हुलासको विद्युतीय कार बजारमा, मूल्य १३ लाख ९९ हजार !

Kumari bank ad

काठमाण्डौं । नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले एक साताभित्र आफ्नो विद्युतीय कारको ‘दा भिन्सी’ बजारमा ल्याउने भएकोछ । हाल काठमाडौँमा परीक्षण भइरहेको यो कारको सुरुवाती मुल्य १३ लाख ९९ हजार रुपैयाँ पर्ने भएकोछ ।

महान् वैज्ञानिक तथा कलाकार लियानार्दो दा भिन्सीको नाममा आफ्नो कारको नाम राखेको कम्पनीले जनाएकोछ । हुलासले आफैँ बनाउने भने पनि हाल लन्च गरिन लागिएको यो कार भने चीनबाट आयात गरिएको हो। लन्चपछि करिब एक महिनाको बजार प्रतिक्रिया हेरेर यसलाई नेपालमै निर्माण गरिने कम्पनीले जनाएकोछ ।

हुलास मोटर्सले गत चैत महिनामा विद्युतीय कार निर्माण गर्ने घोषणा गरेको थियो। यो कारको ब्याट्री फुल चार्ज गर्न करिब ७ देखि ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि एसी चलाउँदा १ सय ३० किलोमिटर र बिना एसी १ सय ५० किलोमिटरसम्म गुड्नेछ।

२५ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २५ मंगलवार १२:११ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...