back
Mega Long Ad

सेयर बजारमा हौसिए लगानीकर्ता, आज ४० मिनेटमा दुई पटक सर्किट ब्रेक !

काठमाण्डौं । आज मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

हिजो ८८ अंकले झरेको बजारमा आज मंगलबार बजार खुल्ने बित्तिकै चहलपहल बढ्न पुगेकोछ । धितोपत्र बोर्डले हिजो जारी गरेको दुई विज्ञप्तिपछि बजारमा सकारात्मक प्रभाव परेको हुन सक्ने लगानीकर्ताहरुले बताएका छन् । आज बजार खुलेको ४० मिनेटमै बजार ४ प्रतिशत अर्थात ६७ दशमलव ६४ अंकले बढेपछि दोस्रो पटक ३० मिनेटका लागि कारोवार रोका गरिएको छ ।

बजार ८४.५५ अंकले बढेको हो। चार प्रतिशतको बृद्धिका कारण लगाइएको सर्किट ब्रेकर खुल्ने बित्तिकै थप एक प्रतिशतले बजार बढेपछि कारोबार रोकिन पुगेको हो।

२५ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २५ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

भोलिदेखि असोज ३ गतेसम्म नेप्सेको सम्पूर्ण कारोबार प्रणाली नचल्ने

भोलिदेखि असोज ३ गतेसम्म नेप्सेको सम्पूर्ण कारोबार प्रणाली नचल्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १७:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले डाटा सेन्टर मर्मत तथा...

२० हजार कित्तासम्म भर्न पाईने आईपीओ छुटाउनुभयो कि ? आवेदन दिने भोलि अन्तिम मौका

२० हजार कित्तासम्म भर्न पाईने आईपीओ छुटाउनुभयो कि ? आवेदन दिने भोलि अन्तिम मौका

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:३४

काठमाडौं । भोलि सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम...