back
Mega Long Ad

कृषि विकास बैंकमा पनि अब एसएमएस अर्लट !

काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको छ ।

कृषि विकास बैंक लि. र एफ वन सफ्ट प्रा.लि. विच हिजो यस विषयमा सम्झौता भएको छ । सम्झौतमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला तथा एफ वन सफ्ट प्रा.लि. का तर्फबाट बिक्री तथा बजार निर्देशक विपुल ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सेवा हप्तादिनभित्रबाट नै संचालनमा आउने बैंकले जनाएकोछ ।

२५ साउन २०७३, २।००

वि.सं.२०७३ साउन २५ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर...

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

वि.सं.२०७८ असोज ६ बुधवार १५:१९

काठमाडौं । सेयर बजारमा उछाल आएपनि कारोबार रकममा भने धेरै...