back
NMB ad

गुडिरहेको रेलको छत काटेर करोडौं चोरी !

Kumari bank ad

तामिलनाडु (भारत) । यहाँ गुडिरहेको एक रेलको छत काटेर करोडौं रुपैयाँ चोरेका छन् । फिल्मी शैलीबाट भएको यो चोरीमा डाँकाहरुले ५ करोड रुपैयाँ चोरी भएको हो ।

रिजर्भ बैंक अफ इण्डियाले सो रेल मार्फत् ३ सय ४० करोड रुपैयाँ सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाँका समूहले रेलको छत काटेर बिच बाटोबाटै पाँच करोड रुपैयाँ चोरेर फरार भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार चेन्नाई पुगेर रेलबाट रकम झिक्न लाग्दा मात्रै पैसा चोरिएको थाहा भएको थियो । पैसा राखिएका २२६ पेटीहरुमध्ये चार पेटीहरु च्यातिएका र तोडफोड भएको पाइएको थियो । ती पेटीहरुमा सन् २००५ भन्दा अघिका पुराना र च्यातिएका नोटहरु पनि थिए । प्रहरीले यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

२६ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २६ बुधवार १२:५४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...