back
Mega Long Ad

गुडिरहेको रेलको छत काटेर करोडौं चोरी !

तामिलनाडु (भारत) । यहाँ गुडिरहेको एक रेलको छत काटेर करोडौं रुपैयाँ चोरेका छन् । फिल्मी शैलीबाट भएको यो चोरीमा डाँकाहरुले ५ करोड रुपैयाँ चोरी भएको हो ।

रिजर्भ बैंक अफ इण्डियाले सो रेल मार्फत् ३ सय ४० करोड रुपैयाँ सलेमबाट चेन्नाइ पठाएको थियो । तर, डाँका समूहले रेलको छत काटेर बिच बाटोबाटै पाँच करोड रुपैयाँ चोरेर फरार भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

रिजर्भ बैंक अफ इण्डियाका अधिकारीहरुका अनुसार चेन्नाई पुगेर रेलबाट रकम झिक्न लाग्दा मात्रै पैसा चोरिएको थाहा भएको थियो । पैसा राखिएका २२६ पेटीहरुमध्ये चार पेटीहरु च्यातिएका र तोडफोड भएको पाइएको थियो । ती पेटीहरुमा सन् २००५ भन्दा अघिका पुराना र च्यातिएका नोटहरु पनि थिए । प्रहरीले यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

२६ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २६ बुधवार १२:५४ मा प्रकाशित

You can share this post!

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको तीव्र कार्यान्वयन, सहजीकरण गर्न आग्रह

विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाको तीव्र कार्यान्वयन, सहजीकरण गर्न आग्रह

वि.सं.२०७८ असोज ४ सोमवार १५:५८

काठमाडौंं । विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले...