काठमाण्डौं । सरकारी स्वामित्व धेरै भएको नेपालको जेठो बैंक नेपाल बैंकले गत आर्थिक बर्षको आकर्षक प्रगति बिबरण सार्वजनिक गर्दै खुद नाफा ३ अर्ब १ करोड कमाएको छ ।
जगेडा कोष ३८ करोडले र पूँजी कोष ११.४१ ले धनात्मक बनाएर आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गर्न सफल भएको यस बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ नाघेको छ । बैंकले २३.७४ हकप्रद भने चाँडै नै निश्काशन गर्ने तयारी गरेको छ ।
विक्रम संम्वत १९९४ सालमा स्थापना भएको नेपाल बैंकले देशभरीमा १२६ वटा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिइरहेको छ ।
२७ साउन २०७३, ८।३०
वि.सं.२०७३ साउन २७ बिहीवार ०८:२९ मा प्रकाशित