back
NMB ad

थाहा पाउनुभा’छ आजबाट खुल्यो मेगा बैंकको ८१ लाख भन्दा बढि सेयर !

Kumari bank ad

काठमाण्डौं । मेगा बैंकको आजबाट २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ। भदौ २९ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्। ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद बिक्री खुला भएको हो।

हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

साउन ९ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बिक्री प्रबद्र्धकको जमल शाखा र मेगा बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्।

प्रकाशितः २०७३ साउन २७

वि.सं.२०७३ साउन २७ बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...