back
Mega Long Ad

थाहा पाउनुभा’छ आजबाट खुल्यो मेगा बैंकको ८१ लाख भन्दा बढि सेयर !

काठमाण्डौं । मेगा बैंकको आजबाट २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ। भदौ २९ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्। ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद बिक्री खुला भएको हो।

हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

साउन ९ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले बिक्री प्रबद्र्धकको जमल शाखा र मेगा बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्।

प्रकाशितः २०७३ साउन २७

वि.सं.२०७३ साउन २७ बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

किन्ने होइन त नागरिक लगानी कोषको ३ लाख ८१ हजार कित्ता सेयर ?

वि.सं.२०७८ असोज ७ बिहीवार १३:४५

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक सेयर बुधवार (असोज ६...

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

फेरि यस्तो आयो राष्ट्र बैंकको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाका लागि भवन कायम...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...

पुरानो लाभांश बुझ्नका लागि कुमारी बैंकद्वारा सेयरधनीलाई अनुरोध

पुरानो लाभांश बुझ्नका लागि कुमारी बैंकद्वारा सेयरधनीलाई अनुरोध

वि.सं.२०७८ असोज ७ बिहीवार ११:२९

काठमाडौं । कुमारी बैंकले नगद लाभांश बुझ्नका लागि अनुरोध गरेको...