back
mega bank Ad
Hero Ad

लघुवित्तले ल्याउँदैछ ४ लाख कित्ता सेयर, भदौ ५ बाट आवेदन दिन मिल्ने !

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता सेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रवन्धकको रुपमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

 प्रकाशितः २०७३ साउन २८

वि.सं.२०७३ साउन २८ शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:४१

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले...