back
mega bank Ad
Hero Ad

मोरङमा कृषि विकास बैंकद्वारा ४१ करोड लगानी

मोरङ । मोरङको उर्लाबारीमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा रु ४१ करोड लगानी गरेको छ ।

सो बैंकका शाखा प्रबन्धक गिरीराज नेपालका अनुसार बैंकले गत आवमा रु ४१ करोड ९५ लाख ६१ हजार लगानी गरेको हो । बैकले रु ३६ करोड ९४ लाख ४६ हजार लगानी साँवा समेत असुलेको छ । बैंकले गत आवमा रु ८६ लाख ८३ हजार खर्च गरेर रु दुई करोड २० लाख ३८ हजार खुद नाफा गरेको प्रबन्धक नेपालले जानकारी दिनुभयो ।

बैंकले उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकासहित मधुमल्ला, टाँडी, जाँते, हसन्दह, राजघाट र इटहराका बासिन्दालाई सेवा पु¥याउँदै आएको छ । तीस वर्षअघि मोरङको इटहरा–७ बजारमा स्थापना भएको बैंक इटहरा–२ को सोमबारे हुँदै २०५८ सालदेखि उर्लाबारीबाट सेवा दिँदै आएको छ ।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार १२:३८ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:११

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...