back

साउन मसान्तपछि स्विडेनका तीन नोट नेपालमा नसाटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीडेनको मुद्रा साउन मसान्तभित्र साटिसक्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

स्वीडेनको केन्द्रिय बैंक रिक्सबैकले स्वीडिस क्रोनर २०, ५० र १००० दरका बैंक नोटहरु चलनचल्तिबाट हटाउने भएपछि राष्ट्र बैंकले नेपालीहरुलाई त्यो पैसा भए साउनभित्र साटिसक्न  आग्रह गरेको हो ।

साउनपछि यी दरका स्वीडिस नोट चल्दैनन् । ुआफूसँग भएका २०, ५० र १००० दरका स्वीडिस क्रोनर नोटहरु काठमाडौं र जिल्लास्थित केन्द्रिय बैंकको कार्यालयमा गएर साट्नु पाइन्छु केन्द्रिय बेंकले सुचना जारी गरेर भनेको छ,  साउनपछि यी नोटहरु साटिँदैनन् ।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार १३:१४ मा प्रकाशित

You can share this post!

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

वि.सं.२०७९ माघ १६ सोमवार ११:०१

ललितपुर । ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:५६

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्काशनको लागि पायो पूर्वस्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:४८

काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद...

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा वितरण...

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:२९

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको...

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:१५

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका...