back
mega bank Ad
Hero Ad

६ अर्ब भन्दा बढिको सेयर कारोबार

काठमाण्डौं ।  यो साता नेपाल स्टक एक्सचेन्जमा ६ अर्ब ५ करोड ६६ लाख २१ हजार ६ सय २६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा घटेको हो ।

गत साता ७ अर्ब ८० करोडभन्दा बढीको सेयर कारोबार भएको थियो ।त्यसैगरी कारोबार रकमका आधारमा यो साता कारोबार रकम नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रह्यो, जसको ४७ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी नेपाल बैंक लिमिटेडको ४३ करोड ३ लाख रुपैंया, सिद्धार्थ बैंकको ३४ करोड ९० लाख रुपैंया, एभरेष्ट बैंकको २३ करोड र नेपाल इनभेष्मेन्ट बैंकको २१ करोड रुपैंया बराबरको सेयर खरिदबिक्री भएका छन् ।

त्यसैगरी साताभर ५ दिनको कारोबार भएको सेयर संख्याको आधारमा लथ्मी भ्यालु फण्ड अग्रस्थानमा रहेको छ, जसको २० लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा २ हजार १८१ वटा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार १५:५५ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...