back
mega bank Ad
Hero Ad

माउण्ट मकालुले ल्यायो ३ लाख ९० हजार कित्ता सेयर, तपाई पनि किन्ने होईन त ?

काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई एक बराबर १ दशमलव ५ अर्थात १५० प्रतिशत सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले आउँदो भदौ १६ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम म्याद असोज १९ गतेसम्ममात्र रहेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिल क्यापिटल मार्केट्स रहेको छ ।

बैंकले चुक्ता पूँजी वृद्धिको लागि हकप्रद बितरण गर्न लागेको हो ।२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पछि पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशितः २०७३ साउन ३०

वि.सं.२०७३ साउन ३० आइतवार १०:५७ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...