back
mega bank Ad
Hero Ad

उपप्रधान एवं अर्थमन्त्री महरा तीन उद्देश्य लिएर चीन प्रस्थान !

काठमाण्डौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आज सोमबार दुई दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीन जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले भ्रमणको उद्देश्य नेपाल र चीनको सम्वन्धलाई अझ विस्तार गर्नु भएको बताएका छन् ।

माओवादी नेतासमेत रहेका अर्थमन्त्री महराले प्रचण्डको नेतृत्वको नयाँ सरकारलाई राम्रो सहयोग होस् भन्ने उद्देश्यमा आधारित भएर चीनको भ्रमण गर्न चाहेको बताए । त्यस्तै, अघिल्लो सरकारले गरेका १४ बुँदे सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन पनि भ्रमण गर्न लागिएको उनले जनाए ।

त्यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउने विषयलाई सुनिश्चित गराउनका लागि पनि उनी चीन प्रस्थान गरेका हुन् । चीन जानुअघि उपप्रधान एवं अर्थमन्त्री महराले भनेका छन्, चिनियाँ उच्चस्तरीय नेताहरुको भ्रमणको नेपाल सरकारले अपेक्षा राखेको छ । हामी निम्ता पनि लिएर जान्छौं ।’

३१ साउन २०७३, १।००

वि.सं.२०७३ साउन ३१ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...