back

आज पनि ३९ अंकले घट्यो सेयर बजार, कुन कुन समूह कति घटे हेर्नुहोस्

काठमाण्डौं । हिजो आइतबार करिब ४१ अंकले घटेको सेयर बजारको सूचक आज सोमबार पुनः ३९ अंकले घट्न पुगेकोछ । तर सूचक घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने ५ करोड रुपैयाँभन्दा बढीले बढेको छ ।

सोमबार बजार ३९.१२ अंकले झरेर १६९४.८१ विन्दुमा पुगेको छ । यसदिन १४१ कम्पनीको एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि घटेको बजारमा सबैभन्दा धेरै बीमा समुहको परिसुचक २३४ अंकले ओरालो लागेको छ ।

त्यस्तै आज सेयर बजारमा होटल समूह ७६.५९, जलविद्युत ४९.६१, वणिज्य बैंक ४०.८८, विकास बैंक ३७.९९ र फाइनान्स २.८ अंकले ओरालो लागेको छ ।

३१ साउन २०७३, ३।३०

वि.सं.२०७३ साउन ३१ सोमवार १५:४१ मा प्रकाशित

You can share this post!

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:४३

काठमाडौं । बुधबार सुनको सामान्य बढेको छ । उक्त दिन...

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

वि.सं.२०७९ माघ २५ बुधवार १०:३६

हेमन्त केसी, सुर्खेत । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको...

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:२९

काठमाडौं । नबिल बैंकले शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ...

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:१९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्मको वित्रिय...

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

वि.सं.२०७९ माघ २५ बुधवार १०:०८

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ...

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

वि.सं.२०७९ माघ २५ बुधवार ०८:४३

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको...