back
NMB ad

हाइड्रोले पनि ल्याउने भो ३० प्रतिशत हकप्रद, भदौ १८ बाट मिल्ने !

Kumari bank ad

काठमाण्डौं । सिइडिबी हाइड्रोले ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । साथै कम्पनीले १७ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने तयारीमा रहेको छ ।

यहि भदौ १८ गतेदेखि निष्काशन हुने हकप्रदमा असोज २१ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका सेयर धनीले सिइडिबी हाइड्रोको कार्यालय वा वेभसाइट मार्फत फारम बुझाउन सक्नेछन् ।

कम्पनीले ५ मेगावाटको रुकुमगढ जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत बिक्रीका लागि नेपाल विद्युत प्राधिरकणसँग सम्झौता समेत गरिसकेको जानकारी दिएको छ ।

हकप्रद भर्ने लगानीकर्ताले एनएमबी बैंक थापाथलीमा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर पनि खरिद गर्नपाउने छन् ।

३ भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ ३ शुक्रवार १३:१० मा प्रकाशित

You can share this post!

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...