back
NMB ad

भवन तथा निर्माण सामाग्री मेलामा इट्टादेखि गिट्टीसम्म !

Kumari bank ad

काठमाण्डौं । भवन तथा निर्माण सामग्री सम्बन्धी सबै जानकारी समेटिएको भवन तथा निर्माण सामग्रीको वृहत प्रदर्शनी आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको छ।

चार दिनसम्म चल्ने सो प्रदर्शनीमा जग्गा तथा हाउजिङ्, फर्निचर तथा फर्निसिङ, पाइप तथा फिटिङ, स्टिल तथा छड, बैंक तथा बिमा कम्पनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री लगायताका १५० वटा प्रदर्शनी कक्ष राखिएछन्। प्रदर्शनीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्नेबारे जानकारी दिनुका साथै भूकम्पप्रतिरोधी इँटासमेत राखिएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो प्रदर्शनीको शुभारम्भ गरे। सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले यस्ता प्रदर्शनीले पुनःनिर्माणमा निर्माण सामग्रीको अभाव हुन नदिने बताए।

३ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३ शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...