back
mega bank Ad
Hero Ad

पुरानो प्रविधिका कारण नेपालमा सजिलै एटिएमबाट पैसा चोरिन्छ

काठमाण्डौं । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ, ।’

विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्रयोग गर्दै आएकाले अन्तर्राष्ट्रिय एटिएम ठगहरूको नेपालमा गतिविधि बढेको हो।

गत १७ साउनमा रोमानियन नागरिक प्रेडा अउरेलियन नक्कली एटिमसहित पक्राउ परे । उनी नक्कली एटिएम बनाई ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको छ । गत वर्ष मात्र नक्कली एटिएम बनाई ठगी गर्न नेपाल आएका पााचवटा गिरोह पक्राउ परिसकेका छन् । नयाँ पत्रिकामा खबर छापिएको छ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार ०९:५७ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...