काठमाडौ । कर्जा नतिरेको भन्दै हिमालयन बैंक लिमिटेडले चलचित्र व्यवसायी उद्धव पौडेलको सम्पत्ति लिलामी गर्न लागेको छ । पौडेल अध्यक्ष भएको नेपाल चलचित्र विकास कम्पनी लिमिटेड ९एनएफडिसी० ले कर्जा नतिरेपछि बैंकले अचल सम्पत्ति लिलामिको प्रकृया अगाडी बढाएको हो ।
बैंकले सुचना प्रकाशित गरि एनएफडिसीका अध्यक्ष्य पौडेलले आफ्नो व्यवसाय सञ्चालन गर्न बैंकको न्यूरोड शाखाबाछ लिएको कर्जा पटक–पटक ताकेता गर्दापनि नतिरेको भन्दै सम्पत्ति लिलामीको प्रकृया सुरु गरेको जनाएको छ । बैंकले भदौ ट गते एनएफडिसीको नाममा रहेको सबै सम्पत्ति लिलामी गरेर कर्जा असुली गर्ने सुचना जारी गरेको छ । सेयर बजार साप्ताहिकबाट ।
प्रकाशितः २०७३ भदौ ५
वि.सं.२०७३ भदौ ५ आइतवार १०:४० मा प्रकाशित