back
mega bank Ad
Hero Ad

नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा स्वर्णपदक

काठमाडौ । ब्राजिलको फुटबल टिमले ओलम्पिकमा स्वर्ण पदक जितेको छ । ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलले पेनाल्टी सुट आउटमा जर्मनीलाई पाखा लगाउँदै ओलम्पिकमा इतिहाँस रचेको हो ।

आइतबार बिहान ब्राजिलको माराकाना रंगशालमा भएको खेलको २७ औं मिनेटमा ब्राजिलले नेयमारको गोलबाट अग्रता लिएतापनि ५९ औं मिनेटमा जर्मनीको तर्फबाट म्याक्स मेइअरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

९० मिनेटसम्म खेल १–१ को बराबरीमा रोकिएपछी थपिएको अतिरिक्त समयमापनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटको एउटा बल ब्राजिलका गोल रक्षक वेभर्टनले रोकेपछी नेयमारले अन्तिम पेनाल्टी पनि गोलमा परिणत गरेका थिए । यसरी ब्राजीलको जित सम्भव भएको हो ।

उक्त जितले सन् २०१४ को विश्वकपमा ब्राजीलले जर्मनीसँग ७–१ ले हारेको बदला समेत लिएको छ ।

प्रकाशितः २०७३ भदौ ५

वि.सं.२०७३ भदौ ५ आइतवार १०:४५ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...