back
NMB ad

आजबाट खुल्यो सेञ्चुरी बैंकको सेयर, तपाई पनि भर्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकको आजबाट हकप्रद सेयर बिक्री खुलेको छ।

८५ लाख २२ हजार ४ सय कित्ता सेयर १० बराबर ३ को अनुपातमा खुलेको हो। साउन १८ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयरको ३०  प्रतिशतको दरमा हकप्रद सेयर भर्न पाउँछन्।

असोज ९ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने छन्। बिक्री प्रबद्र्धक सिभिल क्यापिटल मार्केटको कमलादी शाखा तथा सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशितः २०७३ भदौ ५

वि.सं.२०७३ भदौ ५ आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...