back
NMB Ad

क्रेटाको गाडी नेपालीमाझ लोकप्रिय, १ वर्षमा १३ सय बिक्री

Royal Enfield Inside Page Banner

काठमाडौं । गत बर्ष असोजमा नेपाली बजारमा सार्वजनिक भएको कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको कम्प्याट स्पोर्टस् युटिलिटी भेहिकल ‘क्रेटा’ नेपाली बजारमा १ हजार ३ सय थान बिक्री भएको छ ।

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत बर्ष असोजदेखि अहिलेसम्म १ हजार ३ सय ६५ थान क्रेटा बिक्री भएको जनाएको छ ।

क्रेटा नेपाली अटोमोबाइल इतिहासमा सवैभन्दा बढी स्वीकार्य एसयुभी गाडीका रुपमा दर्ज भएको कम्पनीले दावी गरेको छ ।

नेपालमा तिब्ररुपमा बढिरहेको कम्प्याक्ट एसयुभीको बजारमा संख्यात्मक हिसावले क्रेटा सवैभन्दा अग्रस्थानमा देखिएको छ । आर्कषक डिजाइन, प्रिमियम एसयुभीकै हाराहारीमा सुविधा र ५० लाख रुपैयाँ हाराहारी मूल्यका कारण नेपाली गाडी उपभोक्तामाझ क्रेटा छोटो समयमै लोकप्रिय भएको हो ।

 प्रकाशितः २०७३ भदौ ६

वि.सं.२०७३ भदौ ६ सोमवार ११:२६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...