back
mega bank Ad
Hero Ad

लाइसेन्स लिन नगएकालाई एक महिने मौका

काठमाडौं । तोकिएको अवधिमा लिन नगाएका भन्दै खारेज गर्ने तयारीमा राखिएका सवारीसाधान अनुमतिपत्र खारेज नहुने भएको छ ।एकपटकका लागि मौका दिइने भन्दै यातायात व्यवस्था विभागले लाइसेन्सको खारेजी एकपटकका लागि रोकेको हो ।

यसका लागि विभागले महिना दिने अवधि दिएको छ । महिना दिनभित्र पनि लिन नआइएको लाइसेन्स भने खारेज गरिनेछ ।

विभागका अनुसार सवारीसाधानधनीले लाइसेन्स लिन १५ भदौदेखि १५ असोजसम्म विभागको कार्यालय पुगिसक्नुपर्नेछ । यस अविधभित्र पनि नबुझिएका लाइसेन्स भने सधैका लागि खारेज गरिनेछ ।

विभागका अनुसार यसरी लाइसेन्स लिने सरावरीधनीले जरिवाना दस्तुर भने डवल तिर्नुपर्ने हुन्छ । विभागका अनुसार ०७२ भन्दा अघि कारबाहीमा परेका लाइसेन्सको हममा मात्रै यो सुविधा लागू गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...