back

सिटिजन्स बैंकले ल्यायो ७ लाख ५ हजार कित्ता सेयर, आवेदन भदौ २४ बाट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ७ लाख ५ हजार ७१७ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले दिएको जानकारी अनुसार सर्वसाधारण सेयर ६ लाख २८ हजार ४१ कित्ता र संस्थापक सेयर ७७ हजार ६७६ कित्ता बिक्रीमा राखिएको छ । बजारमा प्रतिकित्ता करिव ७ सय रुपैयाँमा कारोबार भईरहेको बैंकको सेयर प्रतिकित्ता न्यूनतम १०० राखेर बढाबढ मूल्यमा बोलपत्र आह्वान गरिएको छ ।

सेयर खरिदको लागि भदौ २४ देखि ३१ गतेसम्ममा आवेदन गर्न सकिने बैंकले जनाएको छ । आवेदकले न्यूनतम १०० कित्ता र बढीमा सबै सेयर लिन आवेदन गर्न सक्ने छन् ।

प्रकाशितः २०७३ भदौ १०

वि.सं.२०७३ भदौ १० शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:०५

काठमाडौं । शिखर इन्सुरेन्स र नेरुडे लघुवित्तको बोनस सेयर सुरक्षित...

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

वि.सं.२०७९ माघ १६ सोमवार ०९:५२

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय...

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

वि.सं.२०७९ माघ १५ आइतवार १९:४१

काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको...

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

आज थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुन बोनस र नगद कति ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:१४

काठमाडौं । आज थप  दुई लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका...

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार...