back
NMB ad

त्रिशूली बस दुर्घटनाका मृतकको सनाखत

Kumari bank ad

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २१ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । मृतक मध्य १६ जनाको सनाखत भएको चितवन प्रहरीले जनाएको छ

गौर बाट पोखरा जाने बस दुर्घटना, केही मृतकको नाम र ठेगाना ।
१. अविनाश चौधरी -गौर – रौतहट
२. जितेन्द्र गिरी – इनरवारी – रौतहट
३. गणेश गिरी – इनरवारी – रौतहट
४. राकेश यादव – गौर – रौतहट
५. राजेश प्र. यादव – मुडवालवा – रौतहट
६. चितरंजन यादव – मुडवालवा – रौतहट
७. गणेश साह – गौर – रौतहट
८. ललन प्रसाद – राजपुर कुडिया – रौतहट
९. संजय कुमार – गौर – रौतहट
१०. राजेश गुप्ता – गौर – रौतहट
११. बिगन – राजपुर तुलसी – रौतहट
१२. दिलिप – गौर – रौतहट
१३. बनेकु राम – बसहरीया श्रीमराई – भारत
१४. चन्देश्वर – विहार – भारत
१५. रामसागर भगत – मोनाडारा – भारत
१६. दमेरलु साह – विहार – भारत
अरु विवरण आउन बाकी छ।

वि.सं.२०७३ भदौ १० शुक्रवार १४:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...