back

त्रिशूली बस दुर्घटनाका मृतकको सनाखत

Kumari bank ad

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २१ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । मृतक मध्य १६ जनाको सनाखत भएको चितवन प्रहरीले जनाएको छ

गौर बाट पोखरा जाने बस दुर्घटना, केही मृतकको नाम र ठेगाना ।
१. अविनाश चौधरी -गौर – रौतहट
२. जितेन्द्र गिरी – इनरवारी – रौतहट
३. गणेश गिरी – इनरवारी – रौतहट
४. राकेश यादव – गौर – रौतहट
५. राजेश प्र. यादव – मुडवालवा – रौतहट
६. चितरंजन यादव – मुडवालवा – रौतहट
७. गणेश साह – गौर – रौतहट
८. ललन प्रसाद – राजपुर कुडिया – रौतहट
९. संजय कुमार – गौर – रौतहट
१०. राजेश गुप्ता – गौर – रौतहट
११. बिगन – राजपुर तुलसी – रौतहट
१२. दिलिप – गौर – रौतहट
१३. बनेकु राम – बसहरीया श्रीमराई – भारत
१४. चन्देश्वर – विहार – भारत
१५. रामसागर भगत – मोनाडारा – भारत
१६. दमेरलु साह – विहार – भारत
अरु विवरण आउन बाकी छ।

वि.सं.२०७३ भदौ १० शुक्रवार १४:३३ मा प्रकाशित

You can share this post!

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...