back

एघार यात्रुसहित गुड्यो चालकविहिन बस !

काठमाण्डौं । अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बस गुडाइएकोछ । परीक्षणका रुपमा गुडाइएको यो बस पहिलोपटक चलाइएको हो ।

यसरी चलेको बस खाली भने थिएन । त्यसमा ११ जना यात्रु सवार थिए । ११ जना यात्रु बोकेको सो बस २५ किलोमिटरको रुटमा गुडेको हो। बस प्रतिघण्टा २५ किलोमिटरको गतिमा गुड्ने बताइएको छ।

१५ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ १५ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

वि.सं.२०७९ माघ २४ मंगलवार १४:३८

टर्की । टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु...

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

वि.सं.२०७९ माघ २४ मंगलवार १४:२८

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’...

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१६

टर्की  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन...

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

वि.सं.२०७९ माघ १८ बुधवार १६:१३

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ...

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...