back
mega bank Ad
Hero Ad

डेभलपमेण्ट बैंकको सेयर भर्नुभयो, खुल्यो ३ लाख ९० हजार कित्ता !

काठमाण्डौं । माउण्ट मकालु डेभलपमेण्ट बैंकले १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । साउन २० गतेसम्म कायम बैंकका सेयर धनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल र बैंकका शखा कार्यालय मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको हाल २ करोड ६० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ ।

१७ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ १७ शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:४१

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...