back
NMB Ad

अरुण हाइड्रोले १० प्रतिशत बोनस शेयर दिने

Royal Enfield Inside Page Banner

काठमाण्डौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १९ औं साधारणसभाले शेयरधनीलाई १० प्रतिशतका दरले बोनश शेयर तथा कर मिलानको लागि ०.५२६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ।

भदौ १७ गते थापाथलीस्थित ट्रेड टावरमा भएको साधारणसभाले बोनस शेयर र नगद लाभांश दिने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०७२÷७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरि स्वीकृत गरेको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए।

कम्पनीले विद्युत विकास विभागबाट ९ दशमलब ९४ मेगावाट क्षमताको काबेली–१ क्यासकेट जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । सो आयोजना अघि बढाउनसर्वसाधारणमा जारी गर्न लागेको आइपिओबाट ३१ लाख ५७ हजार ८ सय ३३ थान शेयर जारी गरी पुँजी व्यवस्थापन गर्न लागिएको जनाएको छ।

प्रकाशितः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार १०:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

वि.सं.२०८१ मंसिर २९ शनिवार २१:११

काठमाडौँ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता...

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०७:११

काठमाडौँ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन,...

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४१

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा...

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा...