back
NMB Ad

टिभीएसका मोटरसाइकल तथा स्कूटर खरिद गर्दा १० हजार छुट !

Royal Enfield Inside Page Banner

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस मोटर साइकल तथा स्कूटरको खरिदमा १० हजार तत्काल छुट दिने भएको छ । कम्पनीले दसैं तिहारलाई लक्षित गरेर यो छुट कार्यक्रम लागु गरेको हो । टिभिएसका हरेक मोटरसाइकल तथा स्कूटर किन्न ग्राहकले तत्काल १० हजार रुपैयाँ छुट पाउनेछन् ।

शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्स टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता हो । यो कम्पनीले ग्राहक लक्षित कार्यक्रम ‘तात्यो बजार, तत्काल १० हजार’ योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत अपाचे सिरिज आरटीआरका ग्राहकले (हालै लञ्च गरिएको अपाचे सिरिज आरटीआर २०० ४ भी बाहेक) सात हजार रुपैयाँ र टिभीएसका अन्य सबै मोटरसाईकल र स्कुटर खरिदमा तत्काल १० हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।

सधै उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध यस कम्पनीले आफ्नो सेवालाई नेपालभर विस्तार गरिसकेको छ । कम्पनीको हाल देशभर ६९ वटा डिलर छन् ।

प्रकाशितः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार ११:२४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

वि.सं.२०८१ मंसिर २९ शनिवार २१:११

काठमाडौँ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता...

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०७:११

काठमाडौँ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन,...

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४१

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा...

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा...