back
mega bank Ad
Hero Ad

नेपालमा प्रशान्त क्षेत्रका ३० बैंकहरुको सम्मेलन हुँदै !

काठमाण्डौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले नेपालमा पहिलो पटक ‘एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट-एपिएबिआइ’ सम्मेलनको आयोजना गर्ने भएको छ । सन् १९८६ मा स्थापित संगठन एपिएबिआइ एसिया प्रशान्त क्षेत्रका ३० भन्दा वढि मुलुकको शिर्ष संगठन हो ।

संगठनको सन् २०१६ र १७ दुई बर्षे कार्यकालको अध्यक्षता अहिले नेपालको एनबिआइले गरिरहेको छ । अध्यक्षताको हैसियतमा एनबिआइले असोज ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनको बिषय ‘बेस्ट प्र्याक्टिसेज इन बैंकिङ एन्ड फाइनान्सियल इन्डस्ट्रिज ट्यालेन्ट डेभलपमेन्ट इन एसिया प्यासिफिक’ रहेको छ ।

सम्मेलनमा सदस्य राष्ट्र र अन्य राष्ट्रका बैंकिङ प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख कार्यकारी र विज्ञहरुको उपस्थिति हुने छ । नेपाली बैंक तथा वित्तीय संस्थाका व्यवस्थापन तहमा कार्यरत कर्मचारी पनि उपस्थित हुने छन् । सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गर्ने छन् । २१ भदौ २०७३, ३।००

वि.सं.२०७३ भदौ २१ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...