back
mega bank Ad
Hero Ad

मलेसियाको भिसा शुल्कमा भारी वृद्धि !

काठमाडौं। मलेसिया सरकारले नेपाली नागरिकका लागि भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको छ । मलेसियाले भदौ २७ गतेदेखि लागु हुने गरेरभिसा शुल्कमा ६ हजार ७ सय पुर्याएको छ । नेपाली कामदारको आकर्षक गन्तव्य मलेसियाले साढे २ वर्षको अवधिमा दुईपटक भिसा शुल्क बढाएको हो ।

मलेसियाले यसअघि ०७० पुसमा ७ सय रहेको भिसा शुल्क बढाएर एकैपटक ३९ सय रुपैयाँ पुर्याएको थियो । मलेसियाले त्यसबेला भिसा शुल्क वृद्धिसँगै भिसा प्रकृयाको आउट सोर्सिङको काम मलेसिया भिएलयन नेपाल प्रालिलाई दिएको थियो । त्यस्तै दुतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा यसअघि फोसा नामक संस्थालाई दिएकोक थियो । सो वेला विवाद भइपछि फोसा पछि हटेको थियो । अहिले सोही फोसाको कार्यालय भिएलएनले खरिद गरेर काम सुरु गर्न लागेको हो ।

नेपाल सरकारलाइए कुनै जानकारी नै नदिई एकैपटक चर्को शुल्क वृद्धि गरेको भन्द २ वर्षअघि भिएलएन नेपालको विषयमा व्यापक विरोध भएको थियो । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ २३

वि.सं.२०७३ भदौ २३ बिहीवार १०:४५ मा प्रकाशित

You can share this post!

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...