back
mega bank Ad
Hero Ad

लक्ष्मी लघुवित्तको ११ लाख कित्ता सेयर असोज १४ देखि

काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले असोज १४ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आइतबार सार्वजनिक सुचना जारी गर्दै १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो ।

कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्न लागेको हो । जसअनुसार, लक्ष्मी लघुवित्तको एक कित्ता सेयर हुनेले एक कित्ता हकप्रद पाउनेछ । उक्त हकप्रद कात्तिक १८ गतेसम्म मात्र भर्न पाइन्छ ।

कम्पनीको चुक्ता पुँजी ११ करोड रुपैयाँ छ । सेयर जारीपछि पुँजी २२ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एमएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशितः २०७३ भदौ २६

वि.सं.२०७३ भदौ २६ आइतवार १४:०३ मा प्रकाशित

You can share this post!

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:३३

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गते बुधवारबाट निष्कासन...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

४९ हजार ७ कित्ता बिक्री भयो एनएमबी बैंकको सेयर, प्रतिकित्ता कति ?

४९ हजार ७ कित्ता बिक्री भयो एनएमबी बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:०२

काठमाडौं । बिहीबार एनएमबी बैंकको सेयर मूल्य बढेको छ ।...

सर्वाधिक कारोबार भएको नबील बैंकको सेयर प्रतिकित्ता कति पुग्यो ?

सर्वाधिक कारोबार भएको नबील बैंकको सेयर प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:४३

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य बढेको छ ।...

थप दुई बीमा कम्पनीको शेयर कारोबार फुकुवा

थप दुई बीमा कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको...

यी हुन आज गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

यी हुन आज गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:२७

काठमाडौं । आज शेयर बजारमा सुधार आएको छ । उक्त...