back
NMB ad

लक्ष्मी लघुवित्तको ११ लाख कित्ता सेयर असोज १४ देखि

Kumari bank ad

काठमाण्डौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले असोज १४ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आइतबार सार्वजनिक सुचना जारी गर्दै १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो ।

कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्न लागेको हो । जसअनुसार, लक्ष्मी लघुवित्तको एक कित्ता सेयर हुनेले एक कित्ता हकप्रद पाउनेछ । उक्त हकप्रद कात्तिक १८ गतेसम्म मात्र भर्न पाइन्छ ।

कम्पनीको चुक्ता पुँजी ११ करोड रुपैयाँ छ । सेयर जारीपछि पुँजी २२ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एमएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशितः २०७३ भदौ २६

वि.सं.२०७३ भदौ २६ आइतवार १४:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...