back

माइक्रोफाइनान्सले दिने भयो ४५ प्रतिशत बोनस सेयर

काठमाडौं । समिट माइक्रोफाइनान्स विकास बैंकले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशितः २०७३ भदौ २६

वि.सं.२०७३ भदौ २६ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

वि.सं.२०७९ माघ २५ बुधवार ०८:४३

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको...

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...