back

सानिमा बैंकको साधारण सेयर लिलाम बिक्रीमा, किन्ने हैन त तपाई पनि ?

काठमाण्डौं । लगानीकर्ताले खरिद गर्न छुटेको १ लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर सानिमा बैंकले लिलाम बिक्रीमा राखेको छ।

असोज ९ गतेदेखि १६ गतेसम्म इच्छुकले आफूले लिन चाहेको मूल्य तोकेर बोलपत्र पेश गर्न सक्ने छन्।

सानिमा क्यापिटल लिमिटेडको नाममा सानिमा बैंकको खाता नं.००१०००१२६९२०२ मा आवेदकले रकम संकलन गरी सोको सक्कल भौचर, नागरिकताको फाटोकपी र भरेको फारम संलग्न गराई आवेदन दिन सक्ने छन्।

आवेदकको अनिवार्य डिम्याट खाता भने हुनुपर्ने छ। बढी मूल्य दिएकालाई सेयर बिक्री हुनेछ। असोज १७ गते बोलपत्र खोली बाँडफाँड हुने सानिमा क्यापिटलले जनाएको छ।

प्रकाशितः २०७३ भदौ २६

वि.सं.२०७३ भदौ २६ आइतवार १४:३० मा प्रकाशित

You can share this post!

आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?

आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?

वि.सं.२०७९ फागुन २ मंगलवार ०८:१५

सरेशचन्द्र रिजाल आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट...

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

वि.सं.२०७९ भदौ २२ बुधवार १४:५२

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको...

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २२ आइतवार १४:२५

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने...

देशभर थपिए ३१२ कोरोना संक्रमित

देशभर थपिए ३१२ कोरोना संक्रमित

वि.सं.२०७८ फागुन ११ बुधवार १७:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित...

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

वि.सं.२०७८ मंसिर १ बुधवार १३:३७

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका...

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:५४

काठमाडौ । हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले...