back

यस्ता छन्, चार दिने भारत भ्रमणमा प्रचण्डको कार्ययोजनाहरु !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० गते चार दिने भारत भ्रमणमा जाँदैछन्।  ३० गते अपरान्ह नयाँदिल्ली प्रस्थान गर्ने दाहालले सोही दिन राजनीतिक भेटघाट सुरु गर्नेछन्।

भदौ ३१ गते प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी भेटवार्ता गर्नेछन्। सोही दिन दाहालले समकक्षी नरेन्द्र मोदीसँँग भेट गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीसँग भएको छलफलपछि केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

असोज १ गते प्रधानमन्त्री दाहाल चण्डीगढमा निर्मानाधीन जलविद्युत आयोजनाको अवलोकनका लागि जानेछन्। सोही दिन भारतीय व्यापारीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ।

असोज २ गते दाहाल बाबा रामदेवको पतञ्जली योगपीठले गर्ने विशेष कार्यक्रममा सहभागी हुनेछन्। सोही दिन उनी स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशितः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...