back
NMB ad

२५ प्रतिशत हकप्रद जारी गर्दै सिटिजन्स बैंक

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंकले आगामी असोज १६ गतेका लागि दशौ बार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक बर्षमा ५५ प्रतिशत हकप्रद जारी गरेको बैंकले गत आर्थिक बर्षको बोनश वितरणपश्चात कायम पूँजीको २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादैछ । साथै बैंकले साधारणसभा प्रयोजनका लागि असोज ६ गतेदेखि १६ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश वितरणको प्रस्ताव साधारणसभामा लैजादै छ । साथै बैंकले कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश समेत वितरण गर्ने भएको छ ।
गत आर्थिक बर्षमा ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको बैंकले हकप्रद भरेका लगानीकर्तालाई समेत बोनश वितरण गर्ने भएको छ । बैंकको दशौ साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई बोनश वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशितः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १३:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...